प्रणयसुख
ना. [सं.]
- प्रेमी र प्रेमिकाबिचको प्रेमको सुख; प्रेमबाट पाइने सुख; प्रणयानन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)