प्रणयभिक्षा

ना. [सं.]

  1. नायक वा नायिकामध्ये कुनै एकले अर्कासँग प्रेम गर्न गरेको अनुरोध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)