प्रणयिनी

वि. /ना. [सं.]

  1. कसैलाई प्रेम गर्ने (स्त्री); प्रेमिका; कान्ता; प्यारी।
  2. प्रेमको चाहना गर्ने (स्त्री); प्रेमका लागि निवेदन गर्ने (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)