प्रणयी
वि. [सं.]
- प्रेम गर्ने; प्रेमी; अनुरागी।
- प्रेमको चाहना गर्ने; प्रेमाकाङ्क्षी।
- प्रणययुक्त; प्रणयशील।
- प्रेम गर्ने व्यक्ति; प्रेमी।
- लोग्ने; पति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)