प्रणाम
ना. [सं.]
- निहुरेर वा झुकेर नमस्कार गर्ने क्रिया; नमस्ते गर्ने काम; नमस्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)