प्रणामाञ्जलि

ना.

  1. प्रणाम गर्नका निम्ति दुई हातका पन्जा जोडेर गरिने प्रणाम; करबद्ध प्रणाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)