प्रणेता
ना. [सं.]
- पुस्तक लेख्ने व्यक्ति; ग्रन्थको रचना गर्ने व्यक्ति; लेखक; रचयिता।
- कुनै वस्तु वा कुरा बनाउने व्यक्ति; निर्माता।
- कुनै सिद्धान्त वा मतको प्रवर्तक; आविष्कारक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)