प्रताडक

वि. [सं.]

  1. ताडना दिने वा ठटाउने; पिट्ने (व्यक्ति)।
  2. ताडना दिने व्यक्ति; पिट्ने व्यक्ति।
  3. कष्ट वा पीडा दिने व्यक्ति, वस्तु वा घटना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)