प्रतारित

वि. [सं.]

  1. ठगिएको; वञ्चित।
  2. छलेको; धोका दिइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)