प्रतिकारात्मक
वि.
- प्रतिकारका लागि गरिने।
- रोगको प्रभावलाई कम गर्ने वा रोगको रोकथाम गर्ने (औषधी)।
- त्यस्तो रोकथामका लागि उपायसाथ गरिने (सेवा)।
- कुनै अपकारको बदलास्वरूप साटो फेर्न उठाइने (कदम, पाइलो आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)