प्रतिकृति
ना. [सं.]
- कसैको स्वरूप जस्तो छ त्यस्तै पारी बनाइएको प्रतिमा; कसैको अनुहारको वा आकृतिको अनुकरण गरेर बनाइएको मूर्ति; प्रतिमूर्ति।
- प्रतिबिम्ब।
- प्रतिकार; प्रतिकार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)