प्रतिक्रान्ति

ना. [सं.]

  1. कुनै क्रान्तिको विरोधमा गरिने क्रान्तिको उल्टो क्रान्ति; प्रतिक्रियावादीहरूद्वारा शासनसत्ता हत्याउन गरिने क्रान्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)