प्रतिक्रान्तिकारी
वि.
- प्रतिक्रान्ति गर्ने वा प्रतिक्रान्तिमा लाग्ने; प्रतिक्रान्तिको सहभागी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)