प्रतिक्रियावादी

वि.

  1. प्रतिक्रियावादमा विश्वास गर्ने; प्रतिक्रियावादको समर्थक वा अनुयायी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)