प्रतिक्षण

क्रि.वि. [सं.]

  1. एकएक क्षणमा; हरेक क्षणमा; छिनछिनमा; हमेसा; निरन्तर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)