प्रतिग्रह/प्रतिग्रहण
ना. [सं.]
- कसैद्वारा धर्मार्थ दिइएको वस्तु; दानस्वरूप दिइएको वस्तु।
- अर्काले दिएको वस्तु ग्रहण गर्ने काम; दान लिने काम।
- दान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)