प्रतिग्रही/प्रतिग्राहक/प्रतिग्राही

वि. /ना.

  1. प्रतिग्रहण गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)