प्रतिघात

ना. [सं.]

  1. कसैले गरेको घातको बदलामा गरिने आघात; कसैले आफूलाई प्रहार गरेमा बदलामा गरिने प्रहार; प्रत्याघात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)