प्रतिज्ञाभङ्ग
ना. [सं.]
- प्रतिज्ञा भङ्ग हुनाको स्थिति, किसिम वा क्रम।
- प्रतिज्ञाबाट झरेको; प्रतिज्ञा भङ्ग भएको; प्रतिज्ञाच्युत (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)