प्रतितुलना
ना. [सं.]
- कुनै दुई कुराका बिचमा फरक, असमानता वा अन्तर देखाई तिनलाई दाँज्ने काम; भिन्नतामूलक तुलना; व्यतिरेकी तुलना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)