प्रतिद्वन्द्वी
वि.
- आमुन्नेसामुन्ने भएर परस्पर भिडिने; परस्पर मुकाबिला गर्ने; प्रतिस्पर्धी।
- विपक्षी; विरोधी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)