प्रतिद्वन्द्विता

ना.

  1. शक्ति, सामर्थ्य आदिका दृष्टिले समान दुई व्यक्तिको आपसी झगडा।
  2. कुनै काम-कुरामा सफलता हासिल गर्न दुई व्यक्तिका बिचको होडबाजी; प्रतियोगिता।
  3. प्रतिद्वन्द्वी हुनाको भाव; प्रतिद्वन्द्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)