प्रतिनियुक्ति

ना.

  1. कसैलाई प्रतिनियुक्त गर्ने काम।
  2. सट्टाभर्नाको नियुक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)