प्रतिपक्ष
ना. [सं.]
- कसैसँग शत्रुतापूर्ण सम्बन्ध राख्ने अर्को पक्ष; विरोधी पक्ष; विपक्ष।
- शत्रु।
- प्रतिवादी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)