प्रतिपत्रक

ना.

  1. कसैलाई दिइएको वा पठाइएको (दोस्रो) टुक्राको प्रतिलिपि वा सङ्क्षिप्त विवरण भएको, चेकको किताब, चलानबही, रसिदबही आदिमा नत्थी भएको टुक्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)