प्रतिपद
क्रि.वि. [सं.]
- पाइलापाइलामा; हरेक पाइलामा; पाइलैपिच्छे।
- पदपदमा; हरेक पदमा।
- शब्दशब्दमा; शब्दैपिच्छे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)