प्रतिपादक

वि. [सं.]

  1. कुनै विषय, सिद्धान्त आदिलाई स्पष्टताका साथ व्याख्या गर्ने; राम्रोसित बुझाएर भन्ने; सम्झाउने; खुलस्त पार्ने।
  2. नयाँ विषय वा सिद्धान्तलाई खोज्ने वा पत्ता लगाउने; निरूपण गर्ने।
  3. त्यसरी व्याख्या गर्ने, भन्ने, खुलस्त पार्ने, खोज्ने, पत्ता लगाउने वा निरूपण गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)