प्रतिफलित
वि.
- कुनै कामको नतिजाका रूपमा प्राप्त भएको; निष्कर्षस्वरूप प्राप्त भएको; प्रतिफलका रूपमा प्राप्त भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)