प्रतिबद्ध

वि. [सं.]

  1. कुनै विचार, सिद्धान्त आदिबाट बाँधिएको वा त्यसप्रति पूरापूर निष्ठा राख्ने।
  2. पारिवारिक, सामाजिक आदि दायित्वले जकडिएको।
  3. कुनै किसिमको वाचाबन्धनमा पारिएको; कबुल गराइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)