प्रतिबन्ध

ना. [सं.]

  1. कुनै व्यक्ति, सङ्घ, संस्था आदिका गतिविधिलाई सीमित पार्ने वा रोक लगाउने काम; कसैको कुनै कामकुरामा बन्देज लगाउने काम; रोक; रोकावट; अवरोध।
  2. विघ्न; बाधा।
  3. कुनै कुरा वा काममा लगाइएको अड्को।
  4. बाँध्ने काम; बन्धन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)