प्रतिबाधा

ना. [सं.]

  1. कुनै बाधाका सट्टामा आफूले पनि उपस्थित गरेको बाधा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)