प्रतिबाधित

वि.

  1. रोकिएको वा रोकेको।
  2. बाधाविरोध गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)