प्रतिमास

क्रि.वि. [सं.]

  1. हरेक महिनामा; महिनैपिच्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)