प्रतिमुख
ना. [सं.]
- नाटकका पञ्चसन्धिमध्ये दोस्रो सन्धि; बिन्दु र यत्नको योगबाट बन्ने सन्धि।
- मुखको छाया।
- मुखका अघिल्तिरको; सम्मुखको; सामुन्नेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)