प्रतियोगितात्मक
वि. [सं.]
- प्रतियोगिताका लागि तयार गरिएको; प्रतियोगिताका दृष्टिले आयोजित; प्रतियोगितासम्बन्धी, प्रतिस्पर्धात्मक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)