प्रतियोगी

ना. [सं.]

  1. बल, योग्यता आदिमा अरूसँग दाँजिन आउने व्यक्ति; कुनै कामकुराको प्रतिस्पर्धामा भाग लिने वा लिन लायक व्यक्ति।
  2. कुनै कामकुराको विरोधमा उभिने व्यक्ति।
  3. बल, योग्यता आदिका दृष्टिले बराबरीको; प्रतिद्वन्द्वी; विरोधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)