प्रतिरक्षक
वि. [सं.]
- भित्री, बाहिरी आक्रमणबाट वा अन्य कुनै प्रकारको खराबीबाट आफ्ना पक्षका जनतालाई वा देशलाई जोगाउने; प्रतिरक्षा गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)