प्रतिरक्षा
ना. [सं.]
- भित्री-बाहिरी आक्रमणबाट, अन्य विपत्तिबाट वा रोगव्याधिबाट आफूलाई, आफ्ना पक्षकालाई तथा आफ्नो देशलाई बचाउने काम; प्रतिरक्षण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)