प्रतिरक्षा आयोग

ना.

  1. आफ्नो देश वा जनताको प्रतिरक्षासम्बन्धी व्यवस्था मिलाउन गठन गरिएको आयोग।
  2. रक्षासम्बन्धी विभिन्न कार्यहरूको सम्पादन गर्न गठित आयोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)