प्रतिरक्षा व्यय
ना.
- कुनै पनि देशको सरकारले आफ्नो देशको प्रतिरक्षाका निमित्त गर्ने खर्च; आक्रमण आदिबाट देशलाई जोगाउन गरिने खर्च।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)