प्रतिरोपण
ना. [सं.]
- एक ठाउँको बिरुवा अर्का ठाउँमा सार्ने काम।
- शल्यचिकित्सा गरी एउटा प्राणीको सडेबिग्रेको हृदयका स्थानमा अर्को प्राणीको हृदय राख्ने काम।
- एक ठाउँको छाला, मासु आदि झकी अर्को ठाउँमा सिउने, टाँस्ने आदि काम (प्लास्टिक सर्जरी, ट्रान्सप्लान्टेसन इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)