प्रतिलाभ

ना. [सं.]

  1. कुनै कुरा दिए वा छोडेबापत अर्को कुराको प्राप्ति; अन्यत्र गइसकेको वा हराइसकेको वस्तु फेरि पाउने क्रिया; गुमेको वस्तुको पुनःप्राप्ति; पुनरुपलब्धि; पुनर्लाभ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)