प्रतिलिपित

वि.

  1. प्रतिलिपि लिइएको वा नक्कल उतारिएको (कागतपत्र, लेख, रचना आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)