प्रतिलिपिक

ना.

  1. कुनै कागतपत्र, लेख, रचना आदिको प्रतिलिपि उतार्ने वा नक्कल सार्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)