प्रतिलोम

वि. [सं.]

  1. नमिल्ने; उल्टो; विपरीत।
  2. अर्कै गोत्र, जात, गुण आदिको।
  3. कुनै ठाउँदेखि सिधा उल्टोपट्टिको ठाउँ; वितल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)