प्रतिलोमज

वि.

  1. प्रतिलोम विवाह वा प्रतिलोम सम्बन्धबाट जन्मिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)