प्रतिवस्तु
ना. [सं.]
- शरीरबाट पैदा हुने र शरीरमा प्रवेश गरेको जैविक तथा रासायनिक वस्तुलाई निष्क्रिय पार्ने वस्तु।
- कुनै वस्तुसित रूप वा आकृतिमा मिल्ने अर्को वस्तु; उपमान।
- एउटा वस्तुका बदलामा दिइने अर्को वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)