प्रतिवचन
ना. [सं.]
- कसैले बोलेको वचनको उत्तरमा आएको वचन; जवाफका रूपमा निस्केको वचन; जवाफ; उत्तर।
- प्रतिध्वनि।
- दच्किएर निकालिएको आवाज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)