प्रतिवहन
ना. [सं.]
- विपरीत दिशाबाट बग्ने काम।
- रगत, पानी आदिको असामान्य दिशातर्फको बगाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)