प्रतिशब्द
ना. [सं.]
- प्रतिध्वनि।
- समान अर्थ बुझाउने अर्को शब्द; पर्याय।
- प्रत्येक शब्दमा; शब्दैपिच्छे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)